• April 20,2016

सपना, सुतेको बेलाको

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।

  • April 20,2016

ग्रहयोग अनुसारको क्षेत्र

ग्रहयोग अनुसारको क्षेत्र शिक्षाको लागि कुण्डलीको पञ्चम भावको विशेष महत्व छ । यस भावमा शुभग्रहको युक्ति प्रतियुक्ति दृष्टि अथवा परिवर्तनद्वारा सम्बन्ध स्थापित भए जातकले शैक्षिक सफलता प्राप्त गर्नुको साथै शिक्षाअनुसार व्यवसाय तथा भाग्यको वृद्धि हुन्छ । जन्मकुण्डलीमा ग्रहले कुन शिक्षाको लागि प्रेरित गर्छ भन्ने थाहा पाउन उपयुक्त हुन्छ । सूर्यचिकित्सा, रानीतिकशास्त्र, प्रशासनिक शिक्षा, औषधीसम्बन्धी बनस्पतिशास्त्र, नेत्र चिकित्सकका लागि सहयोगी मानिन्छ ।

  • April 20,2016

सपना, सुतेको बेलाको

सपना, सुतेको बेलाको जादुगरी संसार जहाँ हामी अनौठो घटना अनि कथामा भुल्छौं। धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन्।

  • April 20,2016

ग्रहयोग अनुसारको क्षेत्र

ग्रहयोग अनुसारको क्षेत्र शिक्षाको लागि कुण्डलीको पञ्चम भावको विशेष महत्व छ । यस भावमा शुभग्रहको युक्ति प्रतियुक्ति दृष्टि अथवा परिवर्तनद्वारा सम्बन्ध स्थापित भए जातकले शैक्षिक सफलता प्राप्त गर्नुको साथै शिक्षाअनुसार व्यवसाय तथा भाग्यको वृद्धि हुन्छ । जन्मकुण्डलीमा ग्रहले कुन शिक्षाको लागि प्रेरित गर्छ भन्ने थाहा पाउन उपयुक्त हुन्छ । सूर्यचिकित्सा, रानीतिकशास्त्र, प्रशासनिक शिक्षा, औषधीसम्बन्धी बनस्पतिशास्त्र, नेत्र चिकित्सकका लागि सहयोगी मानिन्छ । चन्द्र मनोविज्ञान, कृषि, जलसम्बन्धी विषय, होटेल प्रबन्धन, काव्य, पत्रकारिता, पर्यटन, बनस्पति विज्ञान, डेरी विज्ञान, नर्सिङ्ग, गृहविज्ञानका लागि उपयोगी मानिन्छ । मंगल शल्यचिकित्सा (सर्जकी) धातु, विज्ञान, अग्नि, विद्युत् उपकरणको विषय, इन्जिनियरिङ्, तर्कशास्त्र, भू—विज्ञान, विस्फोट वा परमाणु ज्ञानसँग सम्बन्धित विषयमा सहयोगी मानिन्छ । बुध बैकिङ्ग, गणित, साहित्य, कला, वायुविज्ञान, सञ्चार, ज्योतिष, भाषासम्बन्धी विषय, वृहस्पति ग्रहले कानुन संस्कृत धर्म र अध्यात्म शिक्षा, ज्ञान, दार्शनिक विषयका लागि सिद्धकारक मानिन्छ । शुक्र कविता चित्रकारी, कला, गायन, वादन, नृत्य, फेसन, डिजाइनिङ्ग ज्योतिष, कामशास्त्र, होटेल, मेनेजमेन्ट सम्बन्धित विषय । शनि दार्शनिक, मेसिनरी, इजिनियरिङ, नक्सा वा भूमिसम्बन्धी विषय, अंग्रेजी, राजनीतिक, कानुनसम्बन्धी विषयका लागि सिद्धकारक मानिन्छ । राहु कम्प्युटर विज्ञान, औषधी, राजनीति विज्ञान, तर्कशास्त्र, हिस्नोरिज्म, विष, चिकित्सा, ऐरिबायोटिक्स, इलेक्ट्रोनिक्स विषयका लागि सिद्धकारक मानिन्छ । केतु गुप्तविद्या, मन्त्रतन्त्र सम्बन्धित ज्ञानविज्ञानको क्षेत्रमा चिकित्सा विज्ञान र इन्जिनियरिङका लागि सिद्धकारक मानिन्छ ।